अन्तर्राष्ट्रिय

नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका छ जनाको मृत्यु

बैङ्कक, १७ पुस : थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका

पहिरोमा परी ४१ जना बेपत्ता

जकार्ता, १७ पुस : इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

वासिङटन, १७ पुस : संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण

साओ पाउलो, ब्राजिल, १७ पुस : ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ, १७ पुस : चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध

इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन् – नेतान्याहु

रियो दे जेनेरियो, १७ पुस : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताउनुभएको छ । उहाँले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब

डेमोक्राट पार्टी भन्छ : मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

वासिङटन, १७ पुस : संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

इस्लामावाद, १६ पुस : पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक

ब्राजिलमा बन्दूकसम्बन्धी कानूनलाई कमजोर पारिँदै

रियो दि जेनेरियो, ब्राजिल, १६ पुस : ब्राजिलको राष्ट्रपतिमा हालै निर्वाचित बनेका जाइर बोल्सोनारोले आफूले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ब्राजिलमा बन्दूक राख्न पाउने कानूनको व्यवस्था गर्ने घोषणा गर्न लागेको बताउनुभएको

सिरियामा सन् २०१८ मा अहिलेसम्मकै थोरै नागरिकको मृत्यु

बेरुत, १६ पुस : सिरियामा जारी द्वन्द्वका क्रममा आठ बर्षको अवधिमा यस बर्ष सवैभन्दा कमको मृत्यु भएको छ । सन् २०१८ मा २० हजारभन्दा कमको मृत्यु हुँदा बार्षिक अहिलेसम्मकै सवैभन्दा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.