बेइजिङ, १५ पुस : चीनमा पक्राउ परेका क्यानाडाली नागरिक आइतबार रिहा भएका छन् । ग्लोबल अफेयर्स क्यानाडाका प्रवक्ता रिचार्ड वाल्करका अनुसार चीनमा प्राध्यापन पेशामा आबद्ध रहेकी सराहा म्याकआइभरलाई बिना अनुमति
सियोल, १५ पुस : उत्तर कोरियाका नेता कीम जोङ–अनले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयत्नलाई सन् २०१९ मा समेत निरन्तरता दिने बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति मून
बोगोटा, १५ पुस : कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले
किन्शास, १५ पुस : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ । निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका
मोहिनी मिश्र रिसाल । काठमाडौँ, १५ पुस : भारतमा यतिखेर ‘तीन तलाक’ विधेयकको बारेमा व्यापक मात्रामा चर्चा चलिरहेको छ । यस चर्चाको शिखरमा छ, यससम्बन्धी कानून ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध
ढाका, १५ पुस : बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु
अबुजा, १४ पुस : नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँ सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति हुनुहुन्थ्यो ।
दुबई, १४ पुस : यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको
लर्नाका, साइप्रस, १४ पुस : साइप्रस प्रहरीले साइप्रसको तटीय समुद्री क्षेत्रमा देखिएको माल्टाको झण्डा भएको एक तेल ट्याङ्करबाट चालक दलका पाँच जनालाई उद्धार गरेको छ । उक्त तेल ट्याङ्करमा विस्फोटपछि
मस्को, १४ पुस : सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताउनुभएको छ । “अमेरिकी सैनिक फिर्ता भएपछिको