अन्तर्राष्ट्रिय

इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए

गीजा, इजिप्ट, १४ पुस : पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर

सियोल, १४ पुस : दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार,

भारतमा दुर्घटना, सातको मृत्यु

नयाँ दिल्ली, १४ पुस : उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार

प्रदर्शनका क्रममा सुडानमा विपक्षी दलका शिर्ष नेता पक्राउ

खार्तुम, १४ पुस : सुडानको प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि विपक्षी दलका शिर्ष नेतालाई नै पक्राउ गरेको छ । मूल्यवृद्धिको विरुद्धमा यही डिसेम्बर १९ देखि सुरु भएको प्रदर्शनका क्रममा शिर्ष

निर्वाचनका लागि बङ्लादेशमा छ लाख सुरक्षाकर्मी परिचालित

ढाका, १४ पुस : बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

मनिला, १४ पुस : फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ ।

कङ्गोका राष्ट्रपतिद्वारा निर्वाचनको मिति तय

किन्शासा, १३ पुस : सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ । निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने

मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक पारित

नयाँ दिल्ली, १३ पुस : मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर पारित गर्ने प्रस्ताव

पूर्वी इण्डोनेसियामा भूकम्प, सुनामी खतरा भने छैन

जाकार्ता, १३ पुस : इण्डोनेसियाको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसङ्घ र अमेरिकको चिन्ता

ढाका, १३ पुस : बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.