अन्तर्राष्ट्रिय

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

टोकियो, १८ पुस : जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गर्नु भएको छ । उहाँले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गर्नु भएको छ । बुधबार

रुसमा विस्फोट चौधको मृत्यु

मस्को, १८ पुस : मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु

सोमालियाको राष्ट्रसङ्घीय कार्यालयमा मोर्टार आक्रमण

मोगादिसु, १८ पुस : सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रसङ्घीय कार्यालयमा बन्दुकधारीले गरेको मोर्टार आक्रमणबाट तीन जना घाइते भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ कार्यालयका अनुसार सातवटा मोर्टार कार्यालयको परिसरमा खसेका थिए

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

क्रिस स्टेन । आदिस अबाबा, १८ पुस : इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको

सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु

बेरुत, १८ पुस : उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

बेइजिङ, १८ पुस : चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम

दक्षिण अफ्रिकी सरकारद्वारा निम्नतम ज्याला निर्धारण

जोहानेसवर्ग, दक्षिण अफ्रिका, १७ पुस : दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समय मङ्गलबार पहिलो पटक निम्नतम ज्यालाको घोषणा गरेको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने

राजनीति शासकका लागि मात्र होइन : पोप फ्रान्सिस

भेटिकन सिटी, १७ पुस : राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ । राजनीति सबैको सम्लग्नताका लागि भएको उहाँको तर्क थियो

निर्वाचनको सङ्घारमा इजरायली प्रतिपक्षी दलमा ‘नाटकीय’ विवाद

जेरूसेलम, इजरायल, १७ पुस : इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय रूपमा विभाजन भएकोे छ । मङ्गलबार गठबन्धनमा प्रभावशाली नेता मानिने अवि गावेयले आफ्नो समूहले आगामी अप्रिल ९

भारतीय अभिनेता कादर खानको क्यानाडामा निधन

नयाँ दिल्ली, पुस १७ : हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.