अन्तर्राष्ट्रिय

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

फोर्ट लाउडरभिल, अमेरिका, २० पुस : संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

अमेरिका उत्तर कोरिया वार्ता चाँडै : अमेरिकी विदेशमन्त्री

वासिङ्टन, २० पुस : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

तिरुवनंतपुरम, भारत, २० पुस : दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार

चीन भ्रमणमा जाँदा विशेष ध्यान देउ : अमेरिका

वासिङटन, २० पुस : संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो

अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

वासिङटन, २० पुस : अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला

चीनमा आठ लाख सामाजिक संस्था दर्ता

बेइजिङ्, १९ पुस : चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका

रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मस्को, १९ पुस : रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको

उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन : इटाली

रोम, इटाली, १९ पुस : उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बिहीबार बताएको छ । इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त

विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार

ढाका, १९ पुस : बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरुले

ब्रेक्जिट सम्झौता नभएमा आयरल्याण्डले इयूसँग सहयोग माग्ने

डबलिन, आयरल्याण्ड, १९ पुस : कुनै सम्झौता विना बेलायत इयूबाट बाहिरिएमा आयरल्याण्डले ब्रसेल्ससँग सयौँ लाख यूरो माग गर्दै ब्रसेल्स पुग्ने आयरल्याण्डका कृषि मन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.