बेइजिङ, २९ माघ : चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताउनुभएको छ । मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक
वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा
संयुक्त राष्ट्रसंघ, २९ माघ : स्थायी शान्तिबारे संयुक्त राष्ट्रसंघको सोचप्रति बङ्गलादेशको पूर्ण समर्थन रहने राष्ट्रसंघका लागि बङ्गलादेशका विशेष प्रतिनिधिले बताएका छन् । शान्ति स्थापना अभियानका लागि संयुक्त राष्ट्रसंघको विशेष समितिमा
बेरूत, लेवनान, २९ माघ : लेवनानका प्रधानमन्त्री साद हरिरिले नयाँ सरकारले लेवनानको सार्वभौमसत्ताको सुरक्षा गर्ने मङ्गलबार बताउनुभएको छ । “नयाँ सरकारले लेवनानको सार्वभौमसत्ता रक्षाका लागि काम गर्नुका साथै देशको भूगोल,
दमासकस, २९ माघ : सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई
अबुदाबी, २९ माघ : संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो
काबुल, २९ माघ : अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । सन् १९९२
सोल, २९ माघ : दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् । नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई
इस्लामावाद, २९ माघ : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको
नयाँ दिल्ली, २९ माघ : दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य