लण्डन, २ फागुन : बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र
रियो डे जानेरो, २ फागुन : ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ
पेरिस, १ फागुन : फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनल्टले उसका पूर्व कार्यकारी प्रमुख कार्लोस गोउनको भूक्तानी रोक्का गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको
बेरूत, लेबनान, १ फागुन : आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत
संयुक्त राष्ट्रसङ्घ, १ फागुन : द्वन्द्वग्रस्त यमनमा खाद्यान्न सहयोगका लागि स्थापित खाद्यान्न भण्डारण केन्द्रसम्म पुग्न मानवीय सहयोगकर्मीको पहुँच हुन नसक्दा द्वन्द्वग्रस्त यमनी नागरिकको समस्या थप विकराल बन्दै गएको संयुक्त राष्ट्रसङ्घका
बैंकक, १ फागुन : राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा
बैङ्कक, १ फागुन : थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गर्नु भएको छ । शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले
नयाँ दिल्ली, १ फागुन : साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणका लागि भारत आउनुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण यही
मस्को, १ फागुन : संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा
वार्सा, १ फागुन : अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच