अन्तर्राष्ट्रिय

महासचिव भएपछि प्रियंकाको पहिलो सार्वजनिक कार्यक्रममा

लखनउ, भारत, २८ माघ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तर प्रदेश हेर्ने मुख्य

यमनको खाद्यान्न कुहिने खतरा : राष्ट्रसङ्घ

साना, यमन, २८ माघ : यमनको युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पठाएको खाद्यान्न सहयोग लक्षित समुदायमा पु¥याउन समस्या आएका कारण कुहिने अवस्था आएको यमनका

सम्झौता विनाको ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्छ : अध्ययन

फ्रयाङ्कफर्ट एम माइन, २८ माघ : युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ

बेलायती प्रधानमन्त्रीद्वारा प्रतिपक्षी नेतासँग ‘ब्रेक्जिट’बारे वार्ता प्रस्ताव

लण्डन, बेलायत, २८ माघ : बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी

थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य घोषित

बैङ्कक, २८ माघ : थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ । गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार

प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

लोहारदागा, झारखण्ड, २८ माघ : भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई

सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु

लान बाटोर, मङ्गोलिया, २८ माघ : मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनाहरुमा अन्य ११

“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी

पेरिस, २८ माघ : इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ ।

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा

काबुल, २८ माघ : अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ । संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सियोल, २८ माघ : दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.