नयाँ दिल्ली, भारत, ३ फागुन : भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक
संयुक्त राष्ट्रसंघ, ३ फागुन : इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस
वासिङ्टन, संयुक्त राज्य अमेरिका, २ फागुन : अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ । अघिल्लो बर्षको सोही
वारस, २ फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका यूरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन बिहीबार आग्रह
नयाँ दिल्ली, भारत, २ फागुन : भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट
वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ
नयाँ दिल्ली, २ फागुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने
स्तानबुल, २ फागुन : टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँगआवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ । बुर्सा शहरको पाँच ओटा
जाकार्ता, २ फागुन : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अर्को हप्ता इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । सलमानले पाकिस्तान र भारतको भ्रमण गर्ने समाचार आएसँगै इन्डोनेसियाको पनि भ्रमण गर्ने
अबुजा, २ फागुन : नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार