अन्तर्राष्ट्रिय

साउदी युवराजलाई पाकिस्तानमा भब्य स्वागत

इश्लामावाद, पाकिस्तान, ५ फागुन : वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि

तिब्बतको वैदेशिक व्यापार स्थिर

ल्हासा, तिब्बत, ५ फागुन : चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गत बर्ष तिब्बतको आयात तथा निर्यातको कुल

अमेरिकाको अनुरोधमा शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान, ५ फागुन : वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा

वासिङ्टन, ५ फागुन : अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास, ५ फागुन : भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक

अमेरिका–चीन व्यापार वार्ताः सकारात्मक रहेको दुबैको भनाई

बेइजिङ, ५ फागुन : संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति

उत्तर कोरियाली र अमेरिकी अधिकारीहरु हनोईमा

हनोई, ५ फागुन : उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुग्नुभएको

भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

हैदराबाद, ५ फागुन : भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा

पुलवा आक्रमणः मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

नयाँ दिल्ली, भारत, ४ फागुन : भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

काबुल, अफगानिस्तान, ४ फागुन : अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । तालिवान समूहले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.