जेरुसेलम, ९ फागुन : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि
मोगादिशु, ९ फागुन : सोमालियाको राजधानी मोगादिशुमा दुई सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन् । उपमहान्यायाधिवक्ताले सवारी साधन चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उहाँको निधन भएको अधिकारीहरुले
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ फागुन : अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि वार्ता पुनः शुरू गरेका छन् । विश्वका दुई अर्थतन्त्रबीच
पेरिस, फ्रान्स, ९ फागुन : फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
बेइजिङ, चीन, ९ फागुन : जीविकोपार्जनका लागि निम्नतम भत्तामा गरेको वृद्धि गरिबी निवारणका लागि गरेको चिनियाँ सरकारको प्रयासमा थप सार्थक बनेको चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार बताएको छ । चीनले
ढाका, ९ फागुन : बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरुको श्रृङ्खला अन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ । सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान
सियोल, ९ फागुन (रासस/योनहाप) – दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही
हेरात , ७ फागुन : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । अफगान
वासिङ्टन, ९ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर
ब्रसेल्स, ९ फागुन : बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो