अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा १९ जनाको मृत्यु

दार–ए–सलाम, १० फागुन : सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को

श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर

कोलम्बो, श्रीलङ्का, १० फागुन : श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । सन् २०१८ का

चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता

बेइजिङ, १० फागुन : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गर्नुभएको छ । पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा पर्नुभएका युवराज सलमानले दक्षिण

इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

किटो, १० फागुन : इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका

पाकिस्तानमा अविरल वर्षाबाट २८ को मृत्यु

इस्लामाबाद, १० फागुन : पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

इस्लामावाद, १० फागुन : पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

नाइजेरिया, १० फागुन : सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन्

पेरुको सुनखानीमा पहिरो जाँदा धेरैको मृत्यु

लीमा, १० फागुन : पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको

हायाबुसा२ छुद्रग्रहमा सफलतापूर्वक अवतरण

टोकियो, १० फागुन : पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ । हायाबुसा२ नाम दिइएको यस

मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता

वासिङ्टन, १० फागुन : अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानी सम्बन्धी सम्झौतालाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.