अन्तर्राष्ट्रिय

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी, करिब २०० विरामी

आसाम, भारत, ११ फागुन : भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि

चीनसँग अर्को महिनासम्म व्यापार सम्झौता हुनसक्ने : ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताउनुभएको छ ।

कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु

भादोही, उत्तर प्रदेश, ११ फागुन : भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी

सुडानी सम्पादक पक्राऊ

खार्तुम, ११ फागुन : सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

दाउरा, नाइजेरिया, ११ फागुन : नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

गुवाहाटी, भारत, ११ फागुन : भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका

“शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द”

भेनेजुएला, ११ फागुन : भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । देशको ताचिरा राज्यमा पर्ने सिमानामा

उत्तर कोरियाली नेता उनले चाडै भियतनामको भ्रमण गर्ने

हनोइ, ११ फागुन : उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लाग्नु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ । भियतनामको राजधानी हनोईमा अगामी

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

गुवाहाटी, भारत, १० फागुन : भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

विन्धोक, १० फागुन : नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.