जोहानेसवर्ग, दक्षिण अफ्रिका, १३ फागुन : दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका यहाँको प्रहरी तथा स्वास्थ्य
सोल, दक्षिण कोरिया, १३ फागुन : महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ ।
बेइजिङ,चीन, १३ फागुन : चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैंकिङ्ग कर्जामा वृद्धि गर्न माग गरेका छन् । साना तथा लघु उद्योगलाई लक्षित गरी बैंकले कर्जा रकममा
सोल, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको
इस्लामाबाद, १३ फागुन : पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । स्थानीय सञ्चार
दोङदाङ, भियतनाम, १३ फागुन : उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ
वासिङ्टन, १३ फागुन : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको
हवाना, १३ फागुन : संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । चुनावको परिणाम आइतबार प्राप्त
प्योङयाङ, १२ फागुन : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका
लण्डन, बेलायत, १२ फागुन : यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ ।