अन्तर्राष्ट्रिय

हुवावेले ‘गलत कुरा गरेको छैन’ : अध्यक्ष कोअ पिङ

बार्सिलोना, स्पेन, १४ फागुन : हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताउनुभएको छ । साइबर सुरक्षाबारे छलफलका लागि

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

हनोइ, १४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम आइपुग्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको

ब्रेक्जिटलाई पछि सार्ने बिषयमा संसदबाट निर्णय लिइने : प्रधानमन्त्री मे

लण्डन, बेलायत, १४ फागुन : आफूले यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने बिषयमा निर्णय लिन

भारत र पाकिस्तानलाई अत्यधिक सम्वेदनशील बन्न इयूको आग्रह

ब्रसेल्स, बेल्जियम, १४ फागुन : भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । भारतीय युद्धक

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

मेलबोर्न, १४ फागुन : पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

घाज्नी, १४ फागुन : आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो ।

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

तेहरान, १४ फागुन : इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा

पाकिस्तानी सीमाभित्र भारतीय सैनिक हवाई आक्रमण, सीमा उल्लङ्घन भयो : पाकिस्तान

इस्लामावाद, १४ फागुन : भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर

दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा

हनोई, १४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा

चीन-अमेरिका व्यापार वार्ता सममतिको नजिक : राष्ट्रपति ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताउनुभएको छ । “अर्को महिना अमेरिका र चीनबीच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.