अन्तर्राष्ट्रिय

म्यानमारको राखिन राज्यमा दुई प्रहरीको हत्या

याङ्गुन, १७ फागुन : म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ । राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी (एए) नाम

अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

वासिङ्टन, १७ फागुन : संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ । हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी

उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत

प्योङयाङ, १७ फागुन : उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको

इयू बाहिरबाट बेलायत पुग्ने आप्रबासी सङ्ख्या १५ बर्षपछि अत्यधिक उच्च

लण्डन, बेलायत, १६ फागुन : यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय

लिबियामा निर्वाचन गर्न दुबै पक्ष सहमत राष्ट्रसङ्घ

त्रिपोली, १६ फागुन : अन्तराष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली सरकार र प्रतिस्पर्धी शक्तिशाली सैनिक नेता खालिफा हफ्तरबीच बर्षौँदेखि लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति बनेको

भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिन्छ : पाकिस्तानी प्रधानमन्त्री

इश्लामावाद, पाकिस्तान, १६ फागुन : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउनुभएको छ । बिहीबार

कारबाहीमा आठ तालिबान लडाकू माारिए

मजार इ सरिफ, १६ फागुन : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् । सेनाका प्रवक्ता मोहमद

हनोई वार्ता विना सम्झौता टुङ्गियो

हनोई, १६ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति

सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यक : प्रतिवेदन

संयुक्त राष्ट्रसंघ, १६ फागुन : सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् ।

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

बैंकक, १६ फागुन : पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.