अन्तर्राष्ट्रिय

नाइजेरियामा ३२ जनाको हत्या

कानो, नाइजेरिया, १८ फागुन : आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।

अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ फागुन : भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

लस्कर गा, अफगानिस्तान, १७ फागुन : अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । शुक्रबार समाचार तयार पार्दासम्म

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

लिमा, पेरू, १७ फागुन : पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर

अभिनन्दन स्वदेश फिर्ता

इस्लामावाद, पाकिस्तान, १७ फागुन : पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको

रूसद्वारा भेनेजुयलालाई दिने सहयोग जारी राख्ने प्रतिवद्धता

मस्को, रूस, १७ फागुन : रूसले भेनेजुयलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभले शुक्रबार बताउनुभएको छ । उहाँले भेनेजुयलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजसँगको भेटपछि जारी गरेको

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

वासिङ्टन, १७ फागुन : संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा

पाइलट अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

वागा, भारत, १७ फागुन : पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका

तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु

तेहरान, १७ फागुन : इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । इरानको करमान सहरबाट आएको बस

कृषिमा अनुदान, अमेरिकाको पक्षमा फैसला भएकामा चीन दुःखी

बेइजिङ, १७ फागुन : गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ । विश्वका दुई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.