अन्तर्राष्ट्रिय

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क, १६ फागुन : अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

हनोई, १६ फागुन : उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई

काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु, यातायात मन्त्रीद्वारा राजिनामा

काएरो, इजिप्ट, १५ फागुन : इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : उत्तर कोरियाली नेता किम

हनोइ, भियतनाम, १५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको छ । दुई नेताबीच भियतनामको राजधानी

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

कायरो, १५ फागुन : इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

अबुजा, १५ फागुन : नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

तेहरान, १५ फागुन : इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

इस्लामाबाद, १५ फागुन : पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अबुजा, नाइजेरिया, १५ फागुन : अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

बग्दाद, १५ फागुन : इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.