अन्तर्राष्ट्रिय

इस्टोनियामा उदारवादी विपक्षीको जित

टाल्लिन, २० फागुन : बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

वासिङ्टन, २० फागुन : अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् ।

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

अलाबामा, अमेरिका, २० फागुन : अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन्

आर्थिक वृद्धि नहुनुमा फेडको मौद्रिक नीति दोषी : ट्रम्प

वासिङटन, संयुक्त राज्य अमेरिका, १९ फागुन : फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । उहाँले भन्नुभयो, “मौद्रिक नीतिमा

नातीको अन्त्येष्टिपछि पूर्व राष्ट्रपति लुला पुनः जेल फिर्ता

रियो दि जेनेरियो, १९ फागुन : काराबास सजायँ भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनँ जेल फर्किनुभएको छ । उहाँलाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको

विद्रोहीको आक्रमणमा २० सिरियाली सुरक्षाकर्मी मारिए

दमासकस, सिरिया, १९ फागुन : सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्रमा विद्रोहीले सरकारी सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको एक युद्ध अनुगमन अधिकारीले बताएका छन् । सिरियाली विद्रोही

इस्तानबुल आगलागीमा चारको मृत्यु

इस्तानबुल, टर्की, १९ फागुन : टर्कीको इश्तानबुल शहरको मध्य क्षेत्रमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार विहानै भएको इस्तानबुलको

मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु

इश्लामावाद, पाकिस्तान, १९ फागुन : पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार

मस्को, १९ फागुन : भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ । संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि

तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

अबुजा, नाइजेरिया, १९ फागुन : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.