अन्तर्राष्ट्रिय

बङ्गलादेशी विमान अपहरण प्रयास विफल

ढाका, बङ्गलादेश, १२ फागुन : बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

सानफ्रान्सिस्को, १२ फागुन : बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ । उहाँले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै

भेनेजुयला सङ्कट : सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा

काराकस, भेनेजुयला, १२ फागुन : भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि व्यापक झडपको भएको छ । सरकारले

चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

होहोट, १२ फागुन : चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

गुवाहाटी, भारत, १२ फागुन : थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा

पाकिस्तानबाट लागुऔषध कारोबारमा संलग्न ७७ जना पक्राउ

इस्लामावाद, १२ फागुन : पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

क्यालिफोर्निया, १२ फागुन : सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल

अफगान युद्ध, सन् २०१८ मा सबैभन्दा धेरै नागरिक हताहत

काबुल, १२ फागुन : दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा

तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए

बामाको, १२ फागुन : मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती

उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान

प्योङयाङ, १२ फागुन : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.