म्यानचेस्टर, ११ साउन : ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने
बेइजिङ, ११ साउन : चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच
वासिङटन, ११ साउन : अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ
दिलीप शर्मा । काठमाडौं, ११ साउन : लामो समयसम्म सकसको राजनीतिबाट पिडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक विदा लिनुभयो । जुन उत्साहका साथ उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको
घाज्नी, अफगानिस्तान, ११ साउन : अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा
मनिला, ११ साउन : फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते
बेरुत, १० साउन : सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गत तीन महिनामा विस्थापित भएकाहरुको संख्या चार लाख नाघेको छ । राष्ट्रसंघीय निकायले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण
ढाका, १० साउन : मनसुनसँगै आएको बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा १०० नाघेको छ । देशका विभिन्न ठाउँमा उनीहरुको मृत्यु भएको र मृतकको संख्या बढ्नेक्रम जारी रहेको अधिकारीहरुले
किन्सासा, १० साउन : साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला
अङ्कारा, १० साउन : टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२० को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले रुसी हतियार