अन्तर्राष्ट्रिय

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात 

आदिस अबाबा, १२ साउन : इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ । इथियोपियाबाट ठूलो मात्रामा कफी

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख

दारे सलाम, १२ साउन : पूर्वी अफ्रिकी मुलुक तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१८ मा १५ लाख पुगेको तान्जानीयाका सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा तान्जानीया भ्रमण

अफगानिस्तानको शान्ति परिषद् विघटन

काबुल, १२ साउन : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरिदिनु भएको छ । तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाउनु

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ को मृत्यु

याङ्गुन, १२ साउन : म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका

अफगानी राष्ट्रपतिद्वारा निर्वाचन प्रचार प्रसार सुरु  

काबुल, १२ साउन : अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गर्नुभएको छ । युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो, १२ साउन : जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त 

सियोल, १२ साउन : उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् । प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा

मस्कोमा ५०० भन्दा बढी पक्राउ

मस्को, ११ साउन : स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ

राष्ट्रपति एसेब्सीको अन्त्येष्टि

ट्युनिस, ११ साउन : बिहीबार निधन भएका ट्यूनिसियाली राष्ट्रपति बेजी काइद एसेब्सीको शनिबार भव्य शवयात्रापछि अन्त्येष्टि गरिएको छ । उहाँको ९२ बर्षको उमेरमा राष्ट्रपतिको पदमा रहेकै अवस्थामा निधन भएको थियो

टर्कीद्वारा असफल राज्य विद्रोहमा सघाएको आरोपमा ४४ प्रहरी पक्राउ

इस्तानवुल, टर्की, ११ साउन : टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिबार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ । टर्कीका धर्मगुरू फेतुल्लाह गुलेनको सञ्जालको सहयोगमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.