अन्तर्राष्ट्रिय

भारतद्वारा कडा निन्दा 

१३ साउन : अफगानिस्तानको राजधानी काबुलमा उप राष्ट्रपतिको उम्मेदवार रहेका अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलाको भारतले कडा शब्दमा निन्दा गरेको छ यस आक्रमणमा परी निर्दोष व्यक्तिहरुको ज्यान

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

काराकास, १३ साउन : क्युवाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी काराकास आइपुग्नुभएको छ । दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

अबुजा, १३ साउन : नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ । बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई

अमेरिकी गोलीकाण्ड, तीन जनाको मृत्यु, १५ जना घाइते

लस एन्जेलस, १३ साउन : अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । ‘द गिलरोए गार्लिक फेस्टिबल’

अफगान राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु 

काबुल, १३ साउन : अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा

पहिरोमा परी ३८ को मृत्यु

गुइयाङ, चीन, १३ साउन : चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ

न्यूयोर्कमा गोली चल्दा एकको मृत्यु, ११ घाइते 

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १२ साउन : न्यूयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा शनिबार गोली चल्दा कम्तीमा एकको मृत्यु भएको छ भने ११ जना घाइते

एप्पलको म्याक प्रो चीनमा बनाए आयात शुल्कमा छुट हुन्न : राष्ट्रपति ट्रम्प

वासिङ्टन, १२ साउन : अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत

काश्मिरमा १० हजार थप सैनिक तैनाद, स्थानीय त्रसित

श्रीनगर, भारत, १२ साउन : गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाद गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले

बिष्फोटबाट अफगानी राष्ट्रपतिका सहयोगी सालेहको कार्यलयमा क्षति 

काबुल, अफगानिस्तान, ११ साउन : अफगानी राष्ट्रपतिका सहयोगी अम्रूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार विस्फोट भएको छ । विस्फोटपछि कार्यालयमा छिरी भएको आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएका अफगानी अधिकारीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.