ट्युनिस, ट्युनिसिया, ९ साउन : उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बयानब्बे बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो
याङ्गुन, ९ साउन : म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् । म्यान्मारको गृह मन्त्रालयका अनुसार
लन्डन, ९ साउन : बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी
हङकङ, ९ साउन : उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५
गुइयाङ, ९ साउन : चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म
क्वालालम्पुर, ९ साउन : चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक
सियोल, ९ साउन : उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३०
काबुल, ९ साउन : अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ ।
लण्डन, ८ साउन : बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लाग्नु भएकी थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई
टोकियो, ८ साउन : जापानका प्रधानमन्त्री सिन्जे आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी माग्नु भएको छ । कुष्ठरोगका बिरामीलाई पक्षपात गर्नेगरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको