खार्तुम, १८ साउन : सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् ।
नयाँ दिल्ली, १७ साउन : भारतका विदेश मामिला मन्त्री एस. जयशंकरले यसै महिना चीनको भ्रमण गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका
जाकार्ता, १७ साउन : इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम
वासिङ्टन, १७ साउन : संयुक्त राज्य अमेरिकामा रोजगारीका अवसर सिर्जनाको स्थिति जुलाई महिनामा जुनको तुलनामा केही सुधार देखिएपनि अझै सुस्तता देखिएको अमेरिकी सरकारले शुक्रबार बताएको छ । जुलाईमा अमेरिकामा एक
खार्तुम, १७ साउन : सुडानको प्रहरीले प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । देशको ओम्डुरमानमा बिहीबार भएको प्रदर्शनमा उनीहरु मारिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
म्याड्रिड, स्पेन, १७ साउन : स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने हुनुभएको छ । शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताउनुभएको
एडेन , १७ साउन : दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको
जाग्रेभ, १७ साउन : क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले पनि आत्महत्या
त्रिपोली, १७ साउन : लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी
रियाद, १७ साउन : साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको