दुबई, १६ साउन : सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं
वासिङ्टन, १६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले
वासिङ्टन, १६ साउन : संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको

वासिङ्टन, १६ साउन : आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक
काबुल , १७ साउन : अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ
हार्बिन, १५ साउन : चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ
ट्युनिस, १५ साउन : ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी सेप्टेम्बार १५ तारिखका दिन निर्वाचन हुने भएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका बहालवाला राष्ट्रपति बेजी काइद इसेब्सीको निधन भएर
खार्तुम, १५ साउन : राजनीतिक सङ्कटमा फसेको सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको पहिलो सुनुवाई नै पछाडि सरेको छ । भ्रष्टाचारलगायत उहाँका विरुद्धमा लागेको आरोपमाथि बुधबार सुनुवाई गर्ने तय भएकोमा
वासिङटन, १५ साउन : अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी
टोकियो, १५ साउन : जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका