अन्तर्राष्ट्रिय

जापानमा दुई जनालाई मृत्युदण्ड

टोकियो, १७ साउन : जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

सियोल, १७ साउन : दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गर्नुभएको छ । उहाँले जापान सरकारको कदम

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

वासिङ्टन, १७ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ । चीनसँगको व्यापार वार्तामा

बैंककमा आसियान बैठक जारी, शहरमा शृङ्खलाबद्ध बम बिस्फोट

बैंकक, १७ साउन : दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ

नाइजेरिया द्वन्द्व : एक दशकमा २७ हजार नाइजेरियाली मारिए

अबुजा, १५ साउन : विगत एक दशकको अवधिमा नाइजेरियामा बोको हरामले गरेका आक्रमणमा परी २७ हजार भन्दा बढी लडाकू मारिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले तयार पारेको तथ्याङ्क अनुसार देशको

यमनी विद्रोहीको आक्रमणमा परी ४९ को मृत्यु

एडेन, १६ साउन : यमनी सिया विद्रोही र जिहादी समूहहरूले गरेको छुट्टा छुट्टै आक्रमणमा परी यमनका कम्तीमा ४९ जनाको मृत्यु भएको छ । यमनी सरकारको नियन्त्रणमा रहेको देशको दोस्रो ठूलो

माल्दिभ्सको पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ 

नयाँ दिल्ली, भारत, १६ साउन : माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । माल्दिभ्सको

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता 

काराकस, १६ साउन : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ । देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता

बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने 

लण्डन, बेलायत, १६ साउन : बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट)बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा

इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

गोमा, कंगो, १६ साउन : अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.