अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा सात लडाकू मारिए

जलालाबाद, २० साउन : अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको. शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ ।

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

कायरो, २० साउन : इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले

अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए 

काबुल, २० साउन : अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न

एक महिनामा तेस्रो विदेशी तेल ट्याङ्कर इरानी कब्जामा 

तेहरान, १९ साउन : इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको

आन्ध्रा प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

अमरावती, १९ साउन : भारतको आन्ध्रा प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रमा बसोबास

खमेर रूजका पूर्व नेता न्योन चेअको निधन  

नोमपेन, कम्बोडिया, १९ साउन : खमेर रूजका पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्वोडियाली अदालतका एक प्रवक्ताले जानकारी गराउनुभयो । उहाँ ९३ बर्षको हुनुहुन्थ्यो । डेमोक्रेटिक खाम्पुचेअ अर्थात्

अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

एल पासो, संयुक्त राज्य अमेरिका, १९ साउन : संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले

छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

उरुम्क्वी, १९ साउन : चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

बेइजिङ, १९ साउन : चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु 

वासिङ्टन, १९ साउन : अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.