अन्तर्राष्ट्रिय

कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता 

मन्ट्रियल, २१ साउन : क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति

जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो : गृह मन्त्री शाह  

नयाँ दिल्ली, २० साउन : भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गर्नु भएको छ । स्वायत्तताकै कारणले जम्मु

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति

इस्लामावाद, २० साउन : विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ । धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको

पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव

मस्को, २० साउन : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गर्नुभएको छ । शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच

हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु

त्रिपोली, २० साउन: लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार

नाइजेरियाली सिया नेता उपचारका लागि धरौटीमा रिहा, उपचार भारतमा हुने

लागोस, नाइजेरिया २० साउन : नाइजेरियाको एक अदालतले जेलमा रहेका सिया नेतालाई उपचारका लागि भारत जानेगरी धरौटीमा रिहा गरेको छ । नाइजेरियामा गैरकानूनी घोषणा गरिएको इरान पक्षधर स्लामिक आन्दोलनका नेता

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने 

लण्डन, बेलायत, २० साउन : बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु  

कोलम्बो, २० साउन : श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका

एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो : मेक्सिकाली विदेशमन्त्री

मेक्सिको सिटी, २० साउन : मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश 

नयाँ दिल्ली, २० साउन : भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.