अन्तर्राष्ट्रिय

जापानको आओमोरीमा भूकम्प

टोकियो, ३० साउन : जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार

बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक

आदिस अबाबा, ३० साउन : अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ । इथियोपियाली महिला, बालबालिका तथा युवा

मस्काेमा यात्रुबाहक विमान आकस्मिक अवतरण

मस्को, ३० साउन : रूसकाे राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेकाे छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् । समस्या आएपछि आकस्मिक अवतरण गर्नु

इराकी राष्ट्रपतिले राष्ट्रसङ्घमा सम्बोधन गर्ने

तेहरान, २९ साउन : इराकका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुहुने भएको छ । अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उहाँले सम्बोधन गर्ने तय भएको इराकी अधिकारीहरूले जनाएका

म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, १० हजार सात सय प्रभावित 

याङ्गुन, २९ साउन : म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ । गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले

गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी

टोकियो, २९ साउन : जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी

हङकङमा सुनको मूल्यमा सामान्य गिरावट

हङकङ, २९ साउन : हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा

दक्षिण भारतमा आउन सक्ने चेतावनी, देशभरी २०९ व्यक्तिको मृत्यु

नयाँ दिल्ली, २९ साउन : भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

तास्कन्त, २९ साउन : उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ । मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा 

मुजफराबाद, पाकिस्तान, २९ साउन : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.