अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा तेह्र तालिबान लडाकू मारिए

कान्दाहार, अफगानिस्तान, २९ साउन : अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीका कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । सो

इथियोपियामा कफी पार्क निर्माणको तयारी

आदिस अबाबा, २९ साउन : इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

रियो डे जेनेरो, २९ साउन : सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले

‘लेकिमा’ बाट एक करोड २० लाख चिनियाँ प्रभावित

बेइजिङ, २८ साउन : चीनमा यस साता आएको आँधीका कारण ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन् । चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ,

ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायतीहरू

लण्डन, २८ साउन : बेलायतीहरूले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकहरूले अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार अक्टोबरमा बेलायत यूरोपेली

विपद् व्यवस्थापनका लागि पाँच करोड ३० लाख डलर राहत वजेटको व्यवस्था 

बेइजिङ, चीन, २८ साउन : चीनले हालैको प्राकृतिक विपदमा भएको क्षति व्यवस्थापनका लागि ठूलो क्षति भएका विभिन्न पाँच प्रान्तका लागि पाँच करोड ३० लाख ७५ हजार अमेरिकी डलर बजेटको व्यवस्था

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु

ढाका, २८ साउन : बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको

केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता  

केरला, भारत, २८ साउन : भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि

सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला 

मलेसिया, २८ साउन : मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता

किर्गिजस्तानका पूर्व राष्ट्रपतिमाथि सत्ताविद्रोहको आरोप

बिश्केक, २८ साउन : किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.