अन्तर्राष्ट्रिय

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

खार्तुम, ३१ साउन : अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका

बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै राष्ट्रिय शोक दिवस मनाइयो

ढाका, ३० साउन : बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै बिहीबार राष्ट्रिय शोक दिवस मनाइएको छ । शोक मनाउन आधा झण्डा झुकाइएको थियो । बङ्गलादेशको स्वतन्त्रताका लागि नेतृत्व गरेका राष्ट्रपिता मानिने बङ्गाबन्धु

चिनियाँ उद्यमहरूमाथि गलत अभ्यास रोक्न चीनको अमेरिकालाई आग्रह 

बेइजिङ, ३० साउन : चीन र अन्य मुलुकहरूको चासोलाई बेवास्था गरी एकपक्षीय र संरक्षणवादी नीति अघि ल्याउने अमेरिकी अभ्यासको चीनले कडारूपमा विरोध रहने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

हङकङ प्रहरीद्वारा तीन महिनाको अवधिमा ७४८ प्रदर्शनकारीलाई पक्राउ

हङकङ, ३० साउन : हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ । जुन ९ गतेदेखि भएका विरोध तथा

 अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

सिजीझुङ, ३० साउन : चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले

केरलाको बाढीमा परी १०४ को मृत्यु , ३६ बेपत्ता

केरला, भारत, ३० साउन : भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार दिउसोसम्म १०४ पुगेको छ । राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले

म्यानमारमा विद्रोहीको सशक्त आक्रमण, १४ को मृत्यु

म्यानमार, ३० साउन : म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त

रुसी विमान अकस्मात मकैबारीमा अवतरण

मस्को, ३० साउन : रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३०

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव

नयाँदिल्ली, ३० साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब “एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताउनुभएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते 

वासिङ्टन, ३० साउन : संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.