सोल, ३१ साउन : उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ । परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको
श्रीनगर, भारत, ३१ साउन : भारत प्रशासित काश्मिरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ । भारतले काश्मिरको अवस्था सामान्य
बेइजिङ, ३१ साउन : चीनको सुप्रसिद्ध माओदुन साहित्य पुरस्कार विभिन्न पाँच उपन्यासले प्राप्त गर्न सफल भएका पुरस्कार वितरक संस्थाले शुक्रबार जानकारी गराएको छ । चिनियाँ लेखक संघका अनुसार चिनियाँ साहित्यकारहरू
इस्लामावाद, ३१ साउन : पाकिस्तानको दक्षिणपश्चिमी क्वेटा जिल्लामा रहेको एउटा मस्जिदमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह् भएको आक्रमणमा परी अरु १५ जना घाइते पनि
फिरोज कोह, अफगानिस्तान, ३१ साउन : अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले
बेइजिङ, ३१ साउन : दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
जकार्ता, ३१ साउन : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गर्नुभएको छ । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै
दार एस सलाम, ३१ साउन : तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गर्नुभएको छ । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल
प्रिटोरिया, ३१ साउन : दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै
पुल ए अलाम, अफगानिस्तान, ३१ साउन : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाह मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा