अन्तर्राष्ट्रिय

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार 

जिब्राल्टर, २ भदौ : जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई

चाडमा सङ्कटकालको घोषणा

चाड, १ भदौ : चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गर्नुभएको छ । अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उहाँले

पाकिस्तानमा विस्फोटन हुँदा छ को मृत्यु, आठ घाइते 

इस्लामावाद, १ भदौ : पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । खैबर पाख्तुङ्ख्वा प्रान्तअन्तर्गत पर्ने अपर डिर जिल्लामा आइतबार बेलुकी विस्फोटन भएको अधिकारीहरूले जनाएका छन् ।

टर्कीका वकीलद्वारा राष्ट्रपतिको कार्याक्रम बहिस्कार गर्ने   

इस्तानबुल, १ भदौ : बार एसोसिएसनमा आवद्ध टर्कीका दर्जनौ वकीलहरुले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने बताएका छन् । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रम वकीलहरूले बहिस्कार गर्ने भनी घोषण भएको टर्कीमा यो पहिलो

‘ब्रेक्जिट’ मन्त्रीद्वारा सम्पूर्ण इयू कानूनको अन्त्य गर्ने निर्देशनमा हस्ताक्षर

लण्डन, १ भदौ : ‘ब्रेक्जिट’ मन्त्री स्टेफन बार्कलेले सम्पूर्ण यूरोपेली कानूनलाई बेलायतमा खारेज गर्ने एक निर्देशनमा हस्ताक्षर गरिसक्नुभएको यहाँको सरकारले आइतबार बताएको छ । उक्त नयाँ निर्देशन आगामी अक्टोबर ३१

काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार पक्राउ : सरकारी स्रोत 

श्रीनगर, १ भदौ : दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

थिम्पु, १ साउन : भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयका

उत्तरी अफगानिस्तानमा बम बिस्फोट

मजार ए सरिफ, १ भदौ : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा

थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

बैंकक, १ भदौ : थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

गाजा सिटी, १ भदौ : उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.