रोम, इटाली, ३ भदौ : इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजिनामा दिने तयारीमा रहेको मङ्गलबार बताउनुभएको छ । मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट
रियो द जनेरियो, ब्राजिल, ३ भदौ : ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् । प्रहरीले
ब्रसेल्स, ३ भदौ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियाका लागि ‘आयरिस ब्याकस्टप’ बिषयमा यूरोपेली संघ (इयू) लाई लेखेको पत्रमा व्यबहारिक विकल्प नभेटिएको भन्दै मङ्गलबार इयूले निराशाजनक जवाफ दिएको छ
मनिला, ३ भदौ : फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु
वासिङ्टन, ३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग
बेइजिङ, ३ भदौ : चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै
नयाँदिल्ली, ३ भदौ : भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई
बैंकक, ३ भदौ : लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक
बङ्लादेश, २ भदौ : बङ्लादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ । सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारी अनुसार उनीहरुलाई घर फर्काउने प्रक्रिया
कोलम्बो, २ भदौ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गर्नुभएको छ । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उहाँले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गर्नुभएको हो । सिल्भाको