अन्तर्राष्ट्रिय

बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति  

संयुक्त राष्ट्रसंघ, ५ भदौ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाउनुभएको छ । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको

शासन परिषद्का सदस्यहरूद्वारा शपथग्रहण

खार्तुम, ४ भदौ : सुडानमा नयाँ गठित शासन परिषद्का सदस्यहरूले बुधबार शपथग्रहण गरेका छन् । यसअघिको सैन्य परिषद्लाई रूपान्तरण गर्न नागरिक अगुवाको समेत सहभागीतामा बनाइएको शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेका

शताब्दीभरीमा २३ सय बाघको हत्या र ओसारपसार

जेनेभा, ४ भदौ : एक शताब्दीभरीमा २३ सयभन्दा बढी बाघ मारिएको र अवैध ओसारपसार गरिएको पाइएको छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनका अनुसार हरेक वर्ष औसतमा १२० वटा

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता 

चेङ्दु, ४ साउन : चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न, ४ भदौ : अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

वासिङ्टन, ४ भदौ : अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ । स्थानीय

अमेरिका–तालिबानबीच वार्ताको तयारी  

काबुल, ४ भदौ : अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न

हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोहीको मृत्यु

अफगानिस्तान, ४ भदौ : अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त

ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा

रियो द जनेरियो, ३ भदौ : ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

बेइजिङ, ३ भदौ, : चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.