नयाँ दिल्ली, ५ भदौ : भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पुर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ । उहाँलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग
लण्डन, ५ भदौ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यूरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड
टोकियो, जापान, ५ भदौ : सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोसजनक’ कदम भनेको छ । “दक्षिण
एकनाफ, बङ्लादेश, ५ भदौ : बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ । विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार
पेरिस, फ्रान्स, ५ भदौ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सेली नेता इम्यानुयल म्याँक्रोसँगको कुराकानीमा आफूले बेलायतलाई यूरोपेली संघ (इयू) बाट सम्झौतासहित बहिर्गमन गराउन चाहेको बताउनुभएको छ । प्रधानमन्त्री जोनसनले आफूले
मजार इ सरिफ, ५ साउन् : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा २० जना तालिवान लडाकूको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले सो कारवाही
छेन्दु, ५ भदौ : चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सा नौ पुगेको छ । स्थानीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता
वासिङ्टन, ५ भदौ : अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै वर्ष
खार्तुम, ५ भदौ : सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिनुभएको छ । प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिनुभएको
जेनेभा, ५ भदौ : स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय वन्यजन्तु सम्मेलनका क्रममा दर्जनौं अफ्रिकी मुलुकहरुले जापान समक्ष जोखिममा पुगिसकेका हात्तीका हाडखोरको स्थानीय बजार बन्द गर्न आग्रह गरेका छन् । हाडखोरको कारोबारमा