काबुल, २७ साउन : संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी
वासिङटन,२७ साउन : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ । इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा
श्रीनगर, २७ साउन : सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् । यस हिमाली क्षेत्रमा रहेका ठूला
हाङचाउ, चीन, २७ साउन : चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका
नयाँ दिल्ली, २६ साउन : भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ । शनिबार राति भएको काङ्ग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई
डबलिन, आयरल्याण्ड, २६ साउन: बेलायती प्रधानमन्त्री बोरिस जोनसन आयरल्याण्डका प्रधानमन्त्री लिओ वरदकारसँग यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका बिषयमा वार्ताका लागि निकट भविष्यमा डबलिन जानुहुने भएको छ । यद्यपि भ्रमणबारे छलफल चलिरहेको
हाङचाओ, चीन, २६ साउन : चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्
एडेन, २६ साउन : साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ । नाम बताउन नचाहने एक साउदी
दार एस सलाम, २६ साउन : तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । उक्त
न्यूयोर्क, २६ साउन : बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले