अन्तर्राष्ट्रिय

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन 

हवाना, २६ साउन : क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाउनुभएको छ । राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार, २६ साउन : म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी

इदका अवसरमा त्रिपोलीमा युद्धविराम

त्रिपोली, २५ साउन, : लिवियाली सैनिक नेता खालिफा हफ्तारको समूहले इश्लामिक पर्व इद अल–अधाका अवसरमा राजधानी त्रिपोली वरपर युद्धविराम गर्न सहमत भएको हफ्तारका प्रवक्ताले शनिबार पुष्टि गरेका छन् । “हफ्तारको

पार्टी अध्यक्ष चयन समितिमा सोनिया, राहुल नबस्ने, शनिबार नै नयाँ नेता चयन हुने

नयाँ दिल्ली, २५ साउन : भारतीय काङ्ग्रेसको अध्यक्ष चयनका लागि बनेको पाँच सदस्यीय समितिमा सोनिया गान्धी र राहुल गान्धी नबस्ने जनाएका छन् । शनिबार काङ्ग्रेसले आफ्नो भावी नेतृत्वका लागि पार्टी

किमले क्षेप्यास्त्र परीक्षणप्रति क्षमायाचना गरेको ट्रम्पको दावी

वासिङ्टन, २५ साउन : हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जङअनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । किमले अमेरिका–दक्षिण कोरियाली सैन्य

दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु  

नयाँ दिल्ली, भारत, २५ सा।उन : भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

दार एस सलाम, २५ साउन : पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले

आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता 

बेइजिङ, २५ साउन : चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

स्टकहोम, २५ साउन : डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

याङ्गुन, २५ साउन : अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.