बग्दाद, २४ साउन : कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि
नयाँ दिल्ली, २३ साउन : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी भारतको सवैभन्दा ठूलो सम्मान मानिने भारत रत्नबाट सम्मानित हुनुभएको छ । राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई
बेइजिङ, २३ साउन : चीनका राष्ट्रपति सी चिनफिङले छ जना नयाँ राजदूत नियुक्त गर्नुभएको छ । नेशनल पिपल्स कँग्रेस अन्तर्गतको स्थायी समितिको निर्णय र अनुमतिका आधारमा उहाँले राजदूतहरु नियुक्त गर्नुभएको
बेइजिङ, २३ साउन : चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ । चीनको भन्सार कार्यालयको बिहीबार
इस्लामावाद, २३ साउन : पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी
ढाका, बङ्गलादेश, २३ साउन : बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् । मलेसियाबाट बङ्गलादेश पुगेका
दमास्कस, २३ साउन : अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम
बेइजिङ, २३ साउन : संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर
नयाँदिल्ली, २३ साउन : भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज
नोभोरोसिएस्क, रुस, २३ साउन : रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक बस