बेइजिङ, चीन, २४ असोज : चीनको गरिबीको रेखामूनि रहेको जनसङ्ख्याको ९५ प्रतिशत जनसङ्ख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताउनुभएको छ । गरिबी निवारण तथा विकासका
हङकङ, २४ असोज : हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार
ओस्लो, २४ असोज : इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व
पेरिस, २४ असोज : फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको शुक्रबार घोषणा गरेको छ । कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा
चेन्नाई, २४ असोज : चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको हो
किन्सासा, २४ असोज : अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए । कंगोको पूर्वी
वासिङ्टन, २४ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताउनु भएको छ । टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य
बेइजिङ, २४ असोज : क्युबा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव राउल कास्त्रो रुज र क्यु्बाका नवनिवार्चित राष्ट्रपति मिगुएल डिलाई केनेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले शुभकामना सन्देश पठाउनु भएको छ
आङ्काकाले, टर्की, २४ असोज : उत्तर सिरियामा टर्कीले जारी राखेको कारबाहीको क्रममा टर्कीका एक सैनिक मारिएका सरकारी स्रोतले पुष्टि गरेको छ । उत्तरी सिरियामा कुर्दिश लडाकू समूह र टर्कीका सैनिकबीच
नयाँदिल्ली, २३ असोज : भारतमा हालै गरिएको अन्धोपनसम्बन्धी राष्ट्रव्यापी सर्वेक्षण (२०१५–२०१९) मा व्यक्तिको आँखाको दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार आएको देखाएको छ । विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारणमा २५ प्रतिशत