अन्तर्राष्ट्रिय

जापानमा हागिबिसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

टोकियो, २६ असोज : जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् । आँधीपछि करिब १५ जना हराइरहेका

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते 

नान्जीङ, २६ असोज : चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

इस्लामावाद, २६ असोज : पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गर्नुभएको छ । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका

इक्वेडरमा विरोध प्रदर्शन रोक्न राष्ट्रपतिको आह्वान

क्विटो, २६ असोज : इक्वेडरमा भडकिएको हिंसा र सरकार विरोधी प्रदर्शनका विषयमा इक्वेडरका राष्ट्रपति र आदिवासी नेताबीच आइतबार पहिलो भेटवार्ता हुने भएको छ । राष्ट्रपति लेनिन मोरेनोले हिंसात्मक भिडन्त व्यापक

सिकागोमा गोली चल्यो

सिकागो, २६ असोज : संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५ वर्षदेखि

जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित

टोकियो, २६ असोज : जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासो, २६ असोज : अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण

जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने 

बर्लिन, २५ असोज : टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ । बर्लिनले भनेको छ, “टर्कीले

न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारको मृत्यु

न्यूयोर्क, २५ असोज : न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ

सबै गैरकानूनीरूपमा कार्यरत विदेशी सैनिकले सिरिया छोड्नुपर्छ : रूसी राष्ट्रपति पूटिन

मस्को, २५ असोज : गैरकानूनीरूपमा सिरियामा रहँदै आएका सबै विदेशी सैनिकले तत्काल सिरिया छोड्नुपर्ने रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले बताउनुभएको छ । सिरियामा विदेशी सेनाले गैरकानूनीरूपमा अखडा जमाउँदा यहाँका नागरिकले दोहोरो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.