अन्तर्राष्ट्रिय

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

वासिङ्टन, २८ असोज : वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार गरेको छ । निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र

अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

तेहरान, २८ असोज : अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताउनुभएको छ । इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी

दक्षिण अफगानिस्तानमा तेह्र तालिबान लडाकू मारिए

कलात, अफगानिस्तान, २८ असोज : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । प्रेस विज्ञप्तिका

टर्कीमाथि अमेरिकी प्रतिबन्धहरु घोषणा, माइक पेन्स टर्की जाने

वासिङटन, २८ असोज : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त

इमरान खान साउदी अरेबिया जाने

इस्लामाबाद, २८ असोज : इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्नुहुने भएको छ । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान

चीनमा रासायनिक कारखाना विस्फोट, चारको मृत्यु

नानिङ, चीन, २८ असोज : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार

जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

टोकियो, २८ असोज : जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४

बेलायतको संसद नजिकै आक्रमण गर्नेलाई आजीवन जेल सजाय

लण्डन, २७ असोज : बेलायतको संसद नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । राजधानी लण्डनस्थित एक अदालतका न्यायाधीशले ती व्यक्तिलाई आजीवन

‘नाइजेरिया पत्रकारका लागि खतरा’

लाओस, २७ असोज : एम्नेष्टी इन्टरनेश्नलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ । एम्नेष्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस बर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

रियाद, २७ असोज : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आउनु भएको छ । उहाँ अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.