अन्तर्राष्ट्रिय

मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर : अध्ययन

वासिङ्टन डिसी, ३० असोज : के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने

नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

देहरादुन, ३० असोज : नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाउनुभएको छ । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग

अमेरिकी उपराष्ट्रपति पेन्स र विदेशमन्त्री पोम्पेओ सिरियामा

अङ्कारा, ३० असोज : सिरियाको पूर्वी क्षेत्रमा टर्कीद्वारा सैनिक आक्रमणलाई तीब्र बनाइरहेको समयमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ बिहीबार टर्की आउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

इयू र बेलायतबीच नयाँ सहमति

ब्रसेल्स, ३० असोज : युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड

टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित 

बेरूत, ३० असोज : टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह 

वासिङटन, ३० असोज : अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार 

त्रिपोली, ३० असोज (रासस ÷सिन्हवा) ः लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ । आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा

उत्तरी सिरियाको आक्रमणबारे राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघ, ३० असोज : सिरियाली कुर्द लडाकूहरुबिरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । यद्यपि यी घातक हमलाहरुको अन्त्य

जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ : एनएचके

टोकियो, ३० असोज : जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ । “हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको

सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

खर्तुम, २९ असोज : सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गर्नुभएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.