अन्तर्राष्ट्रिय

साइबेरियाली सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जनाभन्दा बढी वेपत्ता 

मस्को, २ कात्तिक : रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको

जोनसनको बहिर्गमन प्रस्ताव सांसदहरूद्वारा अस्वीकृत 

लण्डन, २ कात्तिक : बेलायतका प्रधानमन्त्रीले यूरोपेली यूनियन (इयू) सँग गत बिहीबार गरेको सहमति संसदबाट पुनः एक पटक पारित हुन नसकेको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री जोन्सनको प्रस्ताव पारित हुन

लिबियाली सामुद्रिक क्षेत्रबाट १४८ आप्रवासी उद्धार

त्रिपोली, २ कात्तिक : लिबियाली सामुद्रिक क्षेत्रबाट १४८ जना आप्रबासीलाई उद्धार गरिएको लिबियाली नौसेनाले शनिबार बताएको छ । उद्धार गरिएका आप्रबासी सबै अरब तथा अफ्रिकी मुलुकबाट भूमध्यसागरीय मार्ग हुँदै यूरोप

क्याटलोनियाको तनाबलाई लिएर २४ घण्टामा ५० व्यक्ति पक्राउ, दर्जनौँ घाइते 

बार्सिलोना, स्पेन, २ कात्तिक : स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा 

सान्टियागो, चिली, २ कात्तिक : चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गर्नुभएको हो ।

कारबाहीमा दश आइएस लडाकू मारिए

जलालाबाद, अफगानिस्तान, २ कात्तिक : अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । नन्गाहार प्रान्तको आचिन

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

जलालाबाद, अफगानिस्तान, २ कात्तिक : अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

स्तानबुल, २ कात्तिक : उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९

दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

जुबा, २ कात्तिक : दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी

भारत र फिलिपिन्सबीच चार बिषयमा सहमति र हस्ताक्षर

मनिला, १ कात्तिक : भारत र फिलिपिन्सबीच चार सहमतिमा शुक्रबार हस्ताक्षर भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको फिलिपिन्समा भइरहेको पाँच दिने भ्रमणका क्रममा सहमति भएको हो । सहमतिमा सुरक्षा,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.