अन्तर्राष्ट्रिय

ब्राजिलमा विमान दुर्घटना

रियो डे जेनेरो, ५ कात्तिक : ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति

भारतमा उपनिर्वाचन : महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

महाराष्ट्र,छत्तिसगढ, ४ कात्तिक : भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ । हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले

लेबनानमा आन्दोलनको पाँचौँ दिन प्रधानमन्त्री हरिरिद्वारा आर्थिक सुधारको घोषणा 

बेरूत, ४ कात्तिक : लेबनानको मन्त्रीपरिषद्द्वारा सन् २०२० को बजेटमा आर्थिक सुधारका लागि सरकारले प्रस्तुत गरेको योजनालाई अनुमोदन गरेको प्रधानमन्त्री साद हरिरिले बताउनुभएको छ । सरकारले व्यापक कर वृद्धि गरेको,

फिलिपिन्सका नौ हजार प्रहरीलाई कारबाही

मनिला, ४ कात्तिक : फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन : अमेरिकी रक्षामन्त्री

काबुल, ४ कात्तिक : अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ । अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु   

किन्सासा, ४ कात्तिक : कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । अंगोलाको सीमा क्षेत्रीय

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

काबुल, अफगानिस्तान, ४ कात्तिक : युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको

बोलिभियामा राष्ट्रपतिको निर्वाचन, मोरालेसको पहिलो चरणमा अग्रता

ला पाज, ४ कात्तिक : राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

सिड्नी, ४ कात्तिक : भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको

दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

दुबई, ४ कात्तिक : दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.