मेक्सिको, ७ कात्तिक : मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
काबुल, ७ कात्तिक : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट दिनुभएको राजीनामाको स्वीकृत गर्नुभएको छ । राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा
फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा
काबुल, ७ कात्तिक : अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बाघलान प्रान्तको घोरी जिल्लामा जारी
कोलम्बो, ६ कात्तिक : श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ । देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । श्रीलङ्कामा आउँदो नोभेम्बर
नयाँदिल्ली, ६ कात्तिक : विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार यस वर्षको
कर्नाटक, ६ कात्तिक : भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ । विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै
नयाँदिल्ली, ६ कात्तिक : भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न (मर्ज) स्वीकृति दिएको छ । केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई भारत संचार
ट्यूनिस, ६ कात्तिक : ट्यूनिशियाका नवनिर्वाचित राष्ट्रपति काइस सैयदद्वारा बुधबार राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राजनीतिक वृत्तमा ख्यातिप्राप्त आफ्ना प्रतिस्पर्धीहरूलाई चकित तुल्याउँदै निर्वाचित बनेका सैयदलाई
लण्डन, ६ कात्तिक : बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट