अन्तर्राष्ट्रिय

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन 

सान्टीयागो, ९ कात्तिक : चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका

इराकमा कम्तीमा ३० को मृत्यु, २३ सय घाइते

बग्दाद, ९ कात्तिक : सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

बेइजिङ, ९ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति 

बेइजिङ, ९ कात्तिक : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गर्नुभएको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक

अजरबैजानमा नाम सम्मेलन सुरु

बाकु, ८ कात्तिक : असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन शुक्रबार अजरबैजानमा सुरु भएको छ । अजरबैजानको राजधानी बाकुमा रहेको बाकु सम्मेलन केन्द्रमा औपचारिक उद्घाटन

दिल्लीको वायुको गुणस्तर थप नाजुक

नयाँ दिल्ली, ८ कात्तिक : भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन्

एसेक्स घटनासँग सम्लग्न भएको आरोपमा थप दुई पक्राउ

लण्डन, ८ कात्तिक : लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर बारेमा अनुसन्धान गर्न बेलायतको प्रहरीले थप दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

लाहोर, पाकिस्तान, ८ कात्तिक : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा

जर्मन चान्सलर मर्केल नोभेम्बर १ मा भारत आउने

नयाँ दिल्ली, ८ कात्तिक : जर्मन चान्सलर एन्जेला मर्केल भारत र जर्मनीबीचको पाँचौँ दुई बर्षीय अन्तर–सरकारी परामर्श (आईजीसी)का लागि नोभेम्बर १ मा नयाँ दिल्ली आउनुहुने भएको छ । भारतीय प्रधानमन्त्री

तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

तलुकान, ८ कात्तिक : अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.