अन्तर्राष्ट्रिय

उडिसामा आगलागी, ७० भन्दा बढी तरकारी पसलमा क्षति 

सम्बालपुर, उडिसा, ११ कात्तिक : उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको

तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत 

ब्रसेल्स, ११ कात्तिक : यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताउनुभएको

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

हेल्डस्बर्ग, अमेरिका, ११ कात्तिक : अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन् 

बेइजिङ, ११ कात्तिक : चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी

अर्जेन्टिनी राष्ट्रपतिद्वारा पराजय स्वीकार, अल्बर्टो फर्नान्डेज विजयी

ब्युनस आयर्स, ११ कात्तिक : अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गर्नु भएको छ । मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तिब्र

इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४ 

बग्दाद, ११ कात्तिक : इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय

चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

सान्टियागो, ११ कात्तिक : चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गर्नुभएको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका

सिरियाबारे रूसी तथा अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

मस्को, १० कात्तिक : रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभ तथा अमेरिकी विदेश मन्त्री पोम्पेओबीच सिरियाको पछिल्लो राजनीतिक परिस्थितिबारे फोनवार्ता भएको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शनिबार जनाएको छ । रूसी विदेश

सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री बन्न सफल

ब्रसेल्स, १० कात्तिक : बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल हुनुभएको छ । नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री

म्यानमारमा अपहरणमा परेका केही सुरक्षकर्मीको ‘हत्या’

याङ्गुन, म्यानमार, १० कात्तिक : म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.