
बेइजिङ, १३ कात्तिक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जानुहुने भएको छ । उहाँ चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लाग्नु

संयुक्त राष्ट्रसंघ, १३ कात्तिक : आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन् । चीनले प्रतिआतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन

मनिला, १२ कात्तिक : दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको

लण्डन, १२ कात्तिक : बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले डिसेम्बरमा निर्वाचन गर्नका लागि प्रधानमन्त्री बोरिस जोनसनले गरेको आह्वान सहमत हुने देखिएको छ । प्रधानमन्त्रीले डिसेम्बरमा निर्वाचन गर्नका लागि पहल थालेको

काएरो, १२ कात्तिक : इजिप्टको तीव्र आर्थिक वृद्धिले मध्यपूर्व तथा उत्तर अफ्रिकाको अर्थतन्त्रलाई सहयोगी सिद्ध हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जनाएको छ । आइएमएफको ‘रिजनल इकोनोमिक आउटलुक’ का अनुसार मध्यपूर्व

बग्दाद, १२ कात्तिक : इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् । ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको

मनिला, १२ कात्तिक : दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका अधिकारीहरुले बताएका छन् । भूकम्प धक्का

श्रीलंका, १२ कात्तिक : श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८

लण्डन, १२ कात्तिक : समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल हुनुभएको छ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्वन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार
तेहरान, ११ कात्तिक : मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थितिको औचित्य अब सकिएको इरानले दावी गरेको छ । “स्लामिक स्टेट (आइएस) का नेता अबु बाकर अल–बग्दादीको मृत्युपछि अमेरिका मध्यपूर्वमा रहनुपर्ने औचित्य सकिएको